पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री पिटर ओनिल भ्रष्टाचार आरोपमा पक्राउ

एजेन्सी – पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वदेश फर्किएलगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले...

भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन साढे ६ हजार भन्दा बढी थपिए, संक्रमितको संख्या झण्डै १ लाख २५ हजार

काठमाडौँ – भारतमा एकै दिन साढे ६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि...

विश्वमा कोरोनाः संक्रमितको संख्या ५३ लाख नाघ्यो, मृतकको संख्या ३ लाख ४० हजार पार

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५३ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५३ लाख ४ हजार ३४० जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा...

कोरोना भ्याक्सिन १० हजार जनामा परीक्षण, सफल भए यो वर्षको अन्त्यसम्म आममानिसहरु सम्म पुग्ने

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप बनाउन जुटिरहेका बेलायतका अनुसन्धानकर्ताहरुले परीक्षणको माथिल्लो चरणमा प्रवेश गरेको बताएका छन् । अनुसन्धानकर्ताहरुले खोपको प्रभावकारीता जाच्न १० हजार जनामा एकैपटक परीक्षणलाई विस्तार गर्न लागेका...

पाकिस्तानमा भएको विमान दुर्घटनामा १०७ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य...

पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना, क्षतिबारे विवरण आउन बाँकी

काठमाडौं – पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको हो । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा...

भारतीय मिडियालाई सीमा विवादको जडबारे अल्पज्ञान, फुटाउ र राज गर भन्ने मान्यता

काठमाडौं – लामो समयदेखि भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपालमा फेरि एक पटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको...

विश्वमा कोरोनाः संक्रमितको संख्या ५१ लाख पार, ३ लाख ३० हजारकोे मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५१ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५१ लाख ४ हजार ९५२ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा...

हामी जवाफदेही चाहान्छौः डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् । जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ ।...

दक्षिण कोरियामा बेरोजगारी बढ्दै, २० लाख बेरोजगार

काठमाडौँ – दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च...

डब्ल्यूएचओ लाई ट्रम्पले दिए ३० दिनको अल्टिमेटम, सहयोग बन्द गर्ने चेतावनी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडेनहोम गेब्रियाससलाई ‘महत्वपूर्ण परिवर्तन’ का लागि ३० दिनको समय दिएका छन् । यसो नगरिए अमेरिकाले उक्त संस्थालाई...

जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड

काठमाडौं – जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट...