कोरोना विरुद्धको भ्याक्सिन यस वर्षको अन्तमा विश्व बजारमा ल्याउने चीनको दाबी

काठमाडौं – कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो...

भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय, जून ८ देखि किस्ता–किस्तामा लकडाउन खुकुलो बनाउइने

एजेन्सी – भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो । निर्णयअनुसार पाँचौ चरणको...

रुकुम र देवदहका घटनामा राष्ट्रसंघको चासो, स्वतन्त्र अनुसन्धान गर्न आग्रह

काठमाण्डौ – संयुक्त राष्ट्रसंघले रुकुम पश्चिममा भएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । राष्ट्रसंघ अन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले रुकुम पश्चिममा दलित युवामाथि भएको सामूहिक आक्रमण र रुपन्देहीको...

जर्ज फ्लोइड मृत्यु: अमेरिकाभर न्याय माग्दै भएका विरोध प्रदर्शनमा झडप

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ । सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग...

कोरोनाभाइरस विरुद्धको खोप बन्न लाग्यो : ९९ प्रतिशत सफलता

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप बनाउन क्रियाशिल चीनका अनुसन्धानकर्ता वैज्ञानिकहरुले खोप तयार भएको र यसको प्रभावकारीता जाँच ९९ प्रतिशत सफल भएको बताएका छन् । बेलायत स्थित प्रसारण संस्था स्काईले...

सीमाक्षेत्रलाई लिएर आफू पर्ख र हेरको अवस्थामा : भारत

काठमाडौँ – नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली...

कोरोना भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन डब्लुएचओको चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ । डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले...

डब्ल्यूएचओ सँगका सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि...

ट्विटर, सामाजिक सञ्चार माध्यमविरुद्ध राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक सञ्चारमाध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गरेका छन् । उनले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर...

विश्वभर कोरोना संक्रमण बढ्दो क्रममा, एशियाकै प्रभावित मुलुकको सूचीमा भारतः कति पुगे संक्रमित ?

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६५...

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो, ३ लाख ६१ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ सय ७ जना पुगेको छ ।...

भारत र चीन बीचको सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले भारतसँगको सीमा विवाद सामान्यतया स्थिर र नियन्त्रणमा...