गुजरातको एक उद्योगमा भएको विष्फोटमा ५ जनाको ज्यान गयो, ५७ घाइते

एजेन्सी – भारतको गुजरातमा एक केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । गुजरातको भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासि विष्फोट हुँदा ५ जनाको...

जब प्रहरी प्रमुखले ट्रम्पलाई ‘ढंगको बोल्न आउँदैन भने मुख बन्द गर्नुहोस्’ भने….

एजेन्सी – एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा...

भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५६ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कको अनुसार भारतमा २ लाख २ हजार भन्दा बढी संक्रमित थपिएका छन् । भारत एशियाकै प्रभावित मुलुक...

विश्वर कोरोना संक्रमितको संख्या ६४ लाख नाघ्यो, ३ लाख ७८ हजार भन्दा धेरैको मृत्यु

काठमाडाैँ –  विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ६४ लाख २ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोक छ । यो भाइरसबाट सबैभन्दा...

‘अमेरिकाको भाग्ने बानी छ’–चीन

जेन्सी – विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति...

इजराइलमा प्रधानमन्त्री कार्यालयका एक जना कर्मचारीमा कोरोना पुष्टि

एजेन्सी – इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो । यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू...

अमेरिकामा हिंसा भड्कियो, हजारौँ गिरफ्तार, ४० शहरमा कर्फ्यू

एजेन्सी – थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय...

भारत–चीन सीमामा चीनले बनायो पक्की सडक, मालवाहक गाडीको आवतजावत गर्न मिल्ने

एजेन्सी – भारत–चीन सीमामा एक्चुअल लाइन अफ कन्ट्रोल नजिकै चीनले एउटा पक्की सडक बनाएको छ जसमार्फत् मालवाहक गाडीको आवतजावत सम्भव हुनेछ । पत्रिका द इकोनोमिक्स टाइम्सका अनुसार यो पक्की सडक...

फ्रान्स र जर्मनी भन्दा भारतमा कोरोनाका संक्रमित धेरै, ५४ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा फ्रान्स र जर्मनीको भन्दा कोरोना संक्रमितको संख्या बढी पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै ९ हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थएिका छन् । यो सँगै...

अमेरिकामा प्रदर्शनकारीमाथि ट्याङ्कर चलाइयो

एजेन्सी – आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । समाचार एजेन्सीरोयटर्सले यसबारे जानकारी दिएको हो । प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले...

विश्वभर ४ करोड बढी बालबालिकाले सुर्तीजन्य पदार्थको सेवन गर्छनः डब्लुएचओ

एजेन्सी – विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई...

भाजपाका नेताको आरोप– ९० प्रतिशत भारत विरोधी गतिविधि नेपालबाट

काठमाडौँ – भारतका पूर्वमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता सुव्रमनियन स्वामीले नेपालबारे विवादास्पद टिप्पणी गरेका छन् । उनले पाकिस्तानी गुप्तचर संस्था आईएसआईले ९० प्रतिशत भारतविरोधी गतिविधि नेपाल– भारत...