गाजामा पछिल्लो २४ घन्टामा ७०० जना मारिए

गाजा, १७ मंशिर । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।

 

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

 

उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।

 

हमास इजरायलका बिचमा युद्दबिराम भए यता इजरायलले गाजा तिब्र रूपमा हमला गरिररहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्