बाग्मतीका मुख्यमन्त्रीले बोलाएकाे सर्बदलीय बैठक जारी

हेटौंडा, १७ मंशिर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाेलाएकाे सर्वदलीय बैठक जारी छ ।

 

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिएका छन् ।

 

जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बाेलाएकाे थिए ।

 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्