गाजामा दुइ इजरायली सैनिक मारिए

गाजा, १७ मंशिर । गाजामा दुइ इजरायली सेना मारिएका छन ।

 

इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ ।

इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।

सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस भने शनिबार झडपमा मारिएको इजरायली अधिकारीहरूले जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्