भयानक जङ्गल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो

पनामा सिटी – पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले...

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं – अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले...

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या ८ सय २० पुग्यो

मोरक्को – मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय...

भारतमा प्रति सिलिण्डर २ सयले घट्यो एलपीजी ग्यासको मूल्य

भारत – भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित...

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल...

अमेरिकी सेनाले पाँच वर्ष जेलमा दिएको यातनाले मानसिक रोगबाट पीडित भएँ

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको चपरहार जिल्लाका पूर्व ग्वान्टानामो कैदी मोहम्मद नसमिले जेलबाट आफू छुटेपछि राम्रो जीवन बिताउन नसकेको बताउनु भयो । नसिमले आफूलाई अमेरिकी सेनाले पक्राउ गरी पाँच वर्षसम्म कुख्यात...

अमेरिकालाई सिरिया–इराकको चेतावनीः हाम्रो सीमानामा सैन्य बल खडा नगर्नू

काठमाडौँ – सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । बुधवार बसेको संयुक्त बैठकले...

विपक्षी पार्टीद्वारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट  राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् । मंगलवार उनीहरुले अगस्ट २३ मा भएको...

स्विडेनको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन

स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन आएको छ । मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो ।...

फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिवन्ध

फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा...

इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी संकटबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले मंगलवार द्विपक्षिय सम्बन्ध र सुडानी संकटको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । इजिप्टका राष्ट्रपतिका प्रवक्ताले...

अरुणाचल आफ्नो भूमि मान्दै चीनद्वारा नयाँ नक्सा सार्वजनिक, भारतको विरोध

काठमाडौँ – चीनले आफ्नो प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको हो...