अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको ज्यान गयो

काठमाडौँ – अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ । प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ । ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्