नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकता अनुसार हवाई उडान लिन नेपाल सरकारलाई सिफारिस गरेको...
प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन चैत १ गतेका लागि मतदान कार्यतालिका तोकिएको छ । फागुन २३ गते मतदान हुने भनिएको कार्यक्रम स्थगित गरी चैत १ गतेका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गर्नुभएको छ...
आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री सोमबारदेखि...
राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भउका छन । गत माघ २४ गते गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद्...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबारबाट सामाजिक सञ्जालबाट अलग्गिने सोच बनाएको बताउनुभएको छ । आकस्मिकरुपमा उहाँले आफ्नो आधिकारिक फेसबुक एकाउण्टबाट उक्त घोषणा गर्नुभएको हो । सोमबार राती १०ं.०० उहाँले आफ्नो...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । यसैगरी मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा...
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार राजीनामा दिनुभएको छ । मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष...
सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिकोे कार्यकारी अध्यक्षमा डा विष्णुराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गएको फागुन १२ गतेको निर्णयअनुसार सरकारले दोलखाका डा उप्रेतीलाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त...
मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौबाट विरगञ्जतर्फ...
श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ । आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै...