अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

फाइल फाेटाे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गर्नुभएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँको आज दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्