नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने

FILE PHOTO

काठमाडौं, १५ मंशिर । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्