शान्ता चौधरीले मनोनयन दर्ता गराइन्

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले मनोनयन दर्ता गराएका छन् । चौधरीले दाङ क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएकी हुन् । चौधरीका विरुद्ध एमालेबाटै गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्