बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने

बैतडी – बैतडीमा फस्फोरस खानीको उत्खनन गरिने भएको छ । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्