प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ तथा पदभार ग्रहण आजै

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार शर्माको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय गरिएको छ ।

उनका अनुसार, प्रधानन्यायाधीश शर्माले आजै पदभार ग्रहण पनि गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्