मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार केहीबेरअघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक जारी रहेको छ ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विभिन्न मन्त्रालयका नियमित एजेन्डामाथि छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्