राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौँ — पूर्वरथी बालानन्द शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाइने भएको छ । वैशाख १२ को मन्त्रिपरिषद्को निर्णयअनुसार शर्मालाई उक्त विश्वविद्यालयको प्रमुखमा नियुक्त गरिएको हो ।

नेपालमा पहिलोपटक बन्न लागेको उक्त विश्वविद्यालयको प्रमुखमा रक्षा मन्त्रालयको सिफारिसमा शर्मालाई जिम्मेवारी दिइएको हो । उक्त विश्वविद्यालय भक्तपुरको साँगामा बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्