विरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्