प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘प्रधानमन्त्री ओली र प्रचण्डबीच अहिले कुराकानी चलिरहेको छ’ दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्