अल नेपाल होमियोप्याथिक एशोसिएसनको केन्द्रीय अध्यक्षका लागि डा. मिश्रको उम्मेदवारी घोषणा

काठमाडौँ – अल नेपाल होमियोप्याथिक एशोसिएसनको केन्द्रीय अध्यक्षका लागि डा. विष्णु प्रासाद मिश्रले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
डा. मिश्रले यहि बैशाख २२ गते चितवनमा हुने ११ औँ महाधिवेशनका लागि अध्यक्षपदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवार डा. मिश्रले विभिन्न १५ बुँदे प्रतिबद्धता जनाउँदै उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले संगठनलाई थप चलायमान बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा होमियोप्याथिक युनिट राख्न पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
डा. मिश्रसँग यसअघि पनि अध्यक्ष भइसकेको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्