सामाजिक दुरी खोई ?

काठमाडौँ – बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका राजपा र सामाजवादी पार्टीका नेताहरुले सामाजिक दुरि कायम गर्नुपर्ने विर्सेका छन् ।

कोरोना माहामारीका कारण विश्वभरी लकडाउनले सास्ती भइरहेका बेला कोरोनाबाट बच्न सकिने एक मात्र उपाय सामाजिक दुरी कायम राख्नु हो भने जनस्वास्थ्य विज्ञहरुले बेला बेलामा भनिरहेका छन् । तर कतिपय अवस्थामा सामाजिक दुरीलाई विर्सेर देशको कानुन बनाउने नेताहरुनै भीडभाडमा बस्त देखिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्