नारायणकाजी पछि एमाले उपाध्यक्ष विष्णु पौडेल पनि चीन प्रस्थान

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले चीन प्रस्थान गरेपछि पौडेलको चीन प्रस्थान राजनीतिक वृतमा अर्थपुर्णरुपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्