कोरोनाबाट अमेरिकामा एकै दिन २८ सय भन्दा बढीको मृत्यु, ८ लाख भन्दा धेरै संक्रमित

काठमााडौँ – कोरोनाका कारण अमेरिकामा एकै दिन २८ सय भन्दा बढीको मृत्यु भएको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा अहिले सम्म यो भाइरसबाट ४५ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ , भने ८ लाख भन्दा धेरै संक्रमित भएका छन् । ८२ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । अमेरिका नै यो भाइरस बाट सबै भन्दा बढि प्रभावित देश हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्