विश्वमा कोरोनाः मृतकको संख्या १ लाख ७७ हजार नाघ्यो, साढे २५ लाख भन्दा धेरै संक्रमित

काठमााडौँ – कोरोनाका कारण विश्वभरी मृत्यु हुनेको संख्या १लाख ७७ हजार नाघेको छ ।

वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख ७७ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । २५ लाख ५७ हजार १ सय ८२ जना यो भाइरसबाट संक्रमित भएका छन् भने झण्डै ७ लाख मानिस उपचारपछि निको भएका छन् । यो भाइरसबाट अमेरिका र युरोपका देशहरु बढी प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्