सुबास्ना कार्की मिस लिटिल स्टार तथा जेसिक नेपाल बने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८०

काठमाडाैं – लिटिल स्टार मदरल्याण्ड २०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिकामा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड २०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८० जेसिक नेपाल भएका छन् ।

यसैगरी छात्रातर्फ अप्रिल सिल्पकार फष्ट रनर अप, झरना देउवा सेकेण्ड रनर अप, दिक्षा बस्नेत थर्ड रनर अप र इसानी थामी फोर्थ रनर अप भएका छन् । यसैगरी छात्रतर्फ फष्ट रनर अप आयुन जंग कटवाल, सेकेष्ड रनर अप साइमन मगर र थर्ड रनर अफ उत्सब खत्री भएका छन् ।

यसैगरी छात्रातर्फ विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । जसमा बेष्ट वाकतर्फको अवार्ड अप्रिल सिल्पकार, मोष्ट डिसिप्लेन निर्जला खत्री, मोष्ट डिजरभिङ कृष्तिका भण्डारी, मोष्ट ट्यालेन्ट श्रीया बस्नेत, बेष्ट स्माइल प्रसादी बस्नेत, मोष्ट एक्टिभ झरना देउवा, बेष्ट प्रसनाल्टि सुवास्ना कर्की, बेष्ट आर्ट वर्क करुणा घिमिरे भएकी छिन् ।

यसैगरी बेष्ट स्पीच एरिना बाखुन्छे, फेसबुक च्वाइस न्यान्सी खड्का, भ्यूअर्स च्वाइस श्रीयाम्सी श्रेष्ठ, बेष्ट प्रफर्मर करिष्मा चौलागाई, मिस परफ्याक्ट जेसिका श्रेष्ठ, क्यूटेष्ट बेबी अफ द इयर ओइक्षा बस्नेत, मोष्ट फोटोजेनिक कास्भी खड्का, मोष्ट कन्फिडेन्ट अदृश तिवारी, मोष्ट व्यूटिफूल आइज निशा ठाकुर, बेष्ट कुकिङ प्राप्ती खत्री, मोष्ट फ्रेन्डली सभ्य बुढाथोकी भएकी छिन् ।

यसैगरी बेष्ट डान्स तर्फको अवार्डमा अप्रिल शिल्पकार, मोष्ट क्रेयटिभ पल्साङ डोल्मा घिसिङ, ब्यूटि उइथ ब्रेन अग्रता पोखरेल, म्यानेजमेन्ट च्वाइस कृतिका भण्डारी, मोष्ट इन्टेजेन्ट आष्का तामाङ, मोष्ट इष्टाइलिष्ट प्रीयान्सु थापा, मोष्ट चार्मिङ दिपिका पहारी, बेष्ट हेयर सुप्रिया तामाङ, मिस कन्जेनिलिटी रिमा मोक्तान, मोष्ट फेसनिष्ट नेहारिका ख्योजु, ब्यूटि उइथ ट्यालेन्ट सरोन ग्वोछा, म्यानेजमेन्ट च्वाइस इस्नानी थामी र बेष्ट फिगरतर्फको अवार्ड सुप्रिया तामाङले प्राप्त गरेकी छिन् ।

 

यस्तै प्रतियोगितामा छात्रतर्फ समेत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जसमा । जसमा बेष्ट वाकतर्फको अवार्ड रोमन मगर, बेष्ट स्पीच जेसिक नेपाल, बेष्ट सिंगर सम्युल खड्का, बेष्ट डान्सर अनुभव खत्री, बेष्ट आर्ट वर्क साइमन मगर, मोष्ट ट्यालेन्ट आयनजंग कटवल , मिस्टर हेन्डसम प्रशंग श्रेष्ठ, फेसबुक च्वाइस जेनिस खत्री, भ्यूवर्स च्याइस जेसिक नेपाल , मोष्ट डिसिप्लेन जेसन बराल, मोष्ट एक्टिभ उत्सब खत्री , मोष्ट फ्रेण्डली सविन श्रेष्ट, मोष्ट फोटोजेनिक आयनजंग कटवाल, मिस्टर प्रफेक्ट उदिप मगर, मोष्ट कन्फिडेन्ट रोमन मगर , बेष्ट प्रफर्मर पुकार दाहाल, मोष्ट डिजर्भिङ रोमन मगर, सुप्रिम थापा, बेष्ट प्रस्नाल्टी दृशान्त कार्की र म्यानेजमेन्ट च्वाइसको अवार्ड सुजल लामाले प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्