सर्लाहीका १४ वर्षिया बालकमा कोरोना संक्रमण देखिएन

सर्लाही – सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको हो । गत चैत २३ गते भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका बालकको सुक्रवार ¥यापिड डाइग्नोष्टिक टेष्टमा एन्डिबडी पोजिटिभ देखिएको थियो ।

याे पनि …..

१४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्