१४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो

सर्लाही – –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै धनकौल क्वारेन्टाईनमा राखिएका बालकलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा पु¥याएर भर्ना … Continue reading १४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो