४१ जना असङ्गठित मजदुरलाई राहत वितरण

सुशील सुवेदी

सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको वडा नं.८ ले असङ्गठित मजदुरलाई राहत वितरण गरेको छ ।

आइतबार बलेफी गाउँपालिकाको वडा नं.८ ले असङ्गठित ४१ जना मजदुरलाइ राहत वितरण गरेको हो । प्रत्येक ब्यक्ति लाई १५ किलो चामल १ किलो दाल २ लिटर तेल १ प्याकेट नुन राहत बितरण गरिएको वडाअध्यक्ष चरिवहादुर तामाङले जानकारि दिए । अब बिहान बेलुकी छाक टार्न नसकिने निमुखा स्थानिय वडा बासीको लगत संकलन हुँदै गरेको र छिट्टै आवश्यकता अनुसार राहत बितरण गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्