पाँचपोखरी थाङपाल गाउँपालिकामा २५ जनाको आरडीटी परीक्षण, सबै रिपोर्ट नेगेटिभ

सुशील सुवेदी

पाँचपोखरी थाङपाल गाउँपालिकामा चैत महिना देखि विदेशबाट फर्किएका २५ जनाको आरडीटी गरिएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिए ।

भोताङ र गुन्साको पाच्चीस जनामा आरडीटी परीक्षण गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको र लकडाउनमा परेका स्थानीयको समस्या समधानका लागि गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्