कालिका लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौ, २९ पुस । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार (पुस २८ गते) बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण पेश गर्ने जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्