देशभरीका ७५ जिल्लामा र्यापिड टेष्ट सुरु, सोलुखुम्बु र डोल्पामा छिट्टै हुने

काठमाडौं – सातवटै प्रदेशहरुमा थप ३० हजार र्‍यापिड डायग्नोस्टिक किट पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै प्रदेशमा गरेर ३० हजार किट पठाइएको जानकारी दिए । अहिलेसम्म देशभरी ७५ जिल्लामा र्‍यापिड टेष्ट सुरु भइसकेको छ । अब सोलखुम्बु र डोल्पामा मात्र र्‍यापिड टेष्ट सुरु हुन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्