माउन्टेन हाइड्रो नेपालको साधारणसभा बस्दै

काठमाडौ, २३ पुस । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साेमबार वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन भने कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्