प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले उकालो

काठमाडौ, २३ पुस । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ । नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ ।

यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ३३ कम्पनीको १२ हजार १ सय २१ कित्ता सेयर कारोबार हुदाँ ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार यो सेसनमा कुल २२४ वटा कारोबार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्