कोरोना अपडेटः विश्वभरी संक्रमितको संख्या २२ लाख नजिक, झण्डै साढे १ लाखको मृत्यु

काठमाडाैँ‍ – विश्वभरी कोरोनाबाट १ लाख ४५ हजार ४ सय ७० जनको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९सय ९६ को ज्यान गएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार विश्वभरी पछिल्लो २४ घण्टामा ९५ हजार २२ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै विश्वमा हालसम्म संक्रमिति हुनेको संख्या २१ लाख ८१ हजार ३ सय ८ पुगेको छ । संक्रमितमध्ये ५ लाख ४७ हजार ६९ जना उपचार पछि निको भइसकेका छन् । ५६ हजार ६ सय २ जनाको अवस्था गम्भीर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्