सुन–चाँदीको भाउबढ्यो

काठमाडौ, १७ पुस । मंगलबार सुन–चाँदीको भाउ बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ । यसअघि सोेमबार सुनको कारोबार स्थिर रहेको थियो । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको भाउ बढेको हो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा किनेबेच भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्