कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

 

कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने भएको छ ।

 

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ कर प्रयोजन गरी नगद लाभांश कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्