२१ अंकले घट्यो सेयर बजार

काठमाडौं, ५ पुस । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्