प्रि–ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

काठमाडौं, ५ पुस । चालु साताको पहिलो कारोबार अन्तिम दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेको छ ।

सो सेसनमा ५.५७ अंक बढेर २११३.६८ विन्दुमा पुगेर बन्द भएको छ ।

यो सेसनमा ४७ कम्पनीको ११ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ७ हजार ८३४ रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य घटेको र बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्