इजरायली आक्रामणवाट गाजामा मारिनेको संख्या १९ हजार नाघ्यो

गाजा, ३ पुस । गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

 

उसका अनुसार युद्ध सुरु भएदेखि इजरायली आक्रमणमा ७,७२९ बालबालिकासहित कम्तीमा १९,४५३ व्यक्तिको मृत्यु भएको हो।

घाइतेहरुको संख्या पनि ८,६६३ बालबालिका सहित ५२,२८६ पुगेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्