सेयर बजार ३८.१४ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीका १ लाख १३ हजार ६९३ पटक भएको कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ कम्पनीको घटेको छ भने ५ कम्पनीको स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्