प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्याे

काठमाडौं, १२ मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ । यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ३९ लाख ५३ हजार २१८ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १ वटाको स्थिर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्