इँटा उद्योग वरिपरि मजदुरको भीडः स्वास्थ्य मापदण्ड लागू भएन

भक्तपुर – भक्तपुरका अधिकाँश ईँटाभट्टा वरपर सयौंको संख्यामा मजदुरहरु भेला भएर काम गर्ने गरेका छन् । काँचो इँटा बनाउनेलाई घर पठाइएपनि पोल्ने काम गर्ने बोक्ने मजदुर भने भट्टामा नै देखिन्छ । तर, उद्योगीहरुले न्युनतम स्वास्थ्य मापदण्ड पुरा गरेका छैनन् ।

न त मजदुरलाई मास्क, न हात धुने साबुन र पानी । अर्को तर्फ सेनेटाइजरको समेत व्यवस्थापन गरेको देखिदैंन् । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको दोस्रो चरण भनेकाले त्यसतर्फ सम्बन्धीत सबैले सचेतना देखाउनु पर्ने भएपनि त्यो पुरा भएको देखिदैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्