दार्चुलाको शैल्यशिखरमा घरको सिँढीबाट लडेर एक जनाको ज्यान गयो

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा घरको सिँडीबाट लडेर एक बृद्धाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाडा ९ गाँजरीमा  घरको सिँढीबाट लडेर ७० वर्षीया कलावती महरको आज ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको हो यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्