भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २७ पुग्यो, साढे ६ हजार भन्दा बढी संक्रमित

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । वल्र्डोमिटरको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या ६ हजार सात सय २५ पुगेको छ । भने ६ सय ३५ जना उपचार पछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्