मंगलबार प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् । एक मन्त्रीले भने, ‘समय तय भएको छैन तर प्रधानमन्त्रीले भोलि (मंगलबार) देशबासीलाई सम्बोधन गर्नुहुन्छ ।’

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ वैशाखसम्म पुर्याउने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्