भुटानी शरणार्थी प्रकरणमा शंकाको घेरामा रहेका सबैकाे कागजात सरकारले जफत गर्नुपर्छ : डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले भुटानी शरणार्थी प्रकरणमा शंकाको घेरामा रहेका सबैकाे राहदानी र अरु कागजात सरकारले जफत गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजाल फेसबुमा लेख्दै डा. बस्नेतले यस्तो बताएका हुन् । उनले यो प्रकरणमा कुनै पनि खाले हेलचेक्रांई र गैरकानुनी राजनितिक सहमतीअमान्य हुने र दण्ड नै अन्तिम सत्य भएको बताएका छन् ।

उनले भनेका छन् – ‘शरणार्थी प्रकरणमा संकाको घेरामा रहेका सबै ठालुहरुको राहदानी र अरु कागजात सरकारले जफत गरोस। यो प्रकरणमा कुनै पनि खाले हेलचेक्रांई र गैरकानुनी राजनितिक सहमतीअमान्य हुनेछ। यसमा दण्ड नै अन्तिम सत्य हो !’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्