विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा

काठमाडौं – यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट खोटाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।

राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्