अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध बैशाख ३ गते सम्म लम्बियाे

काठमाडौं – सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो बैशाख ३ गते सम्म लम्ब्याएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्