आकस्मिक कोषमा पुर्व मन्त्रि शेरबहादुर तामाङले १ महिनाको तलब जम्मा गर्ने

काठमाडाैँ – संघीय सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले आफ्नो जन्मदिनको विशेष अवसरमा नेपाल सरकारले स्थापना गरेको कोरोना सुरक्षा आकास्मिक कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत आफ्नो एक महिनाको पारिश्रमिक आधा सिन्धुपाल्चोक जिल्लामा स्थापना हुने कोषमा र आधा केन्द्रीय कोषमा राख्ने ब्यवस्था मिलाएको छु पुर्व मन्त्री तामाङले लेखेका छन् । सिन्धुपाल्चोक जिल्लाबाट विजयी संघीय सांसद तामाङले यो विपदको समयमा सबै जना एक भएर उभिन पनि अनुरोध गरेको छ । सबै जनतालाई सुरक्षित रहन र सरकारको अनुरोध लकडाउन घर घरमा बसेर नेपाल सरकारको सहयोग गर्न समेत अपिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्