कोरोना प्रभाव : प्रतिनिधिसभाको बैठक १० दिनका लागि सर्यो

काठमाडाैँ –  प्रतिनिधिसभा बैठक १० दिनको लागि सरेको छ ।

कोभिड(१९ को संक्रमण रोक्न सरकारले आवातजावतमा लगाएको प्रतिबन्धका कारण बैठक सरेको हो । यसअघि चैत ७ गतेका लागि डाकिएको बैठक पनि सूचनामार्फत् चैत १३ गतेका लागि सारिएको थियो ।

संसद सचिवालयले सूचना जारी गर्दै १३ गतेको बैठक २३ गतेका लागि सारेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्