‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं – एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । गीतसङ्गीतका बिभिन्न ३९ बिधालाई समेटिएको यो अवार्डको सार्वजनिक मनोनयनहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

भक्तपुरबाट वितरण गरिने यस अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्